गृह · शब्दकोश

मुकाम

[ना.]

१. भ्रमण गर्दा बाटामा पर्ने बास; अस्थायी बसाइ।

२. विश्राम; बिसाइ।

३. स्थान; कार्यालय अवस्थित ठाउँ।

⟵ फेरि सूचीमा जानुहोस्