केन्द्रीय

[वि.]

१. कुनै राज्य वा राष्ट्रको केन्द्रस्थान वा राजधानीसित सम्बन्धित (केन्द्रीय कार्यालय, केन्द्रीय शासन, केन्द्रीय सरकार इ.)।

२. केन्द्र वा मध्यभागको; प्रधान; मुख्य

३. केन्द्रसम्बन्धी; केन्द्रको।