गृह · शब्दकोश

समर्थन

[ना.]

१. कुनै प्रस्ताव तथा राय, विचार र कसैले भनेका कामलाई अनुमोदन वा पुष्टि गर्ने काम।

२. प्रस्तावकका कुरालाई सकार्ने वा सिद्ध गर्ने काम।

⟵ फेरि सूचीमा जानुहोस्