श्रद्धा
[ना.]
२. उत्कट वा प्रबल इच्छा; चाहना; सर्धाइँ (विशेषतः गर्भिणी स्त्रीको)।
३. ढाकाको कपडाबाट बनाइने र स्वागत, श्रद्धा आदि जनाउन प्रयोग गर्ने सानो गम्छा वा खादा।
४. देखिएको वा नदेखिएको कुनै पनि आदर्श गुण, विशिष्ट कुरा, महत्त्व, शक्ति आदिबाट मन प्रभावित भई तिनका प्रति उत्पन्न हुने आदरपूर्ण भावना; ईश्वर, धर्म आदि र आफ्ना पूज्य तथा मान्यजनप्रतिको सद्भाव; आस्था; निष्ठा; विश्वास; भक्तिभाव।
५. वैवस्वतमनुकी पत्नी।