गृह · शब्दकोश

भावना

[ना.]

१. अनुभव, स्मृति आदिबाट पैदा हुने मनोभाव; मनमा उत्पन्न हुने कुनै कल्पना, भाव वा विचार।

२. ईश्वर वा पूज्य व्यक्तिप्रतिको श्रद्धा; आस्था।

३. कुनै औषधी आदि अर्को कुनै तरल पदार्थमा मिलाई त्यसको सुगन्ध औषधीमा पनि आउने गरी खलमा घोट्ने काम; पुट।

४. ध्यान; चिन्तन।

५. प्रेम; अनुराग।

⟵ फेरि सूचीमा जानुहोस्