गृह · शब्दकोश

निष्ठा

[ना.]

१. अवस्थिति; आधार।

२. कुनै कार्यमा वा परम्परागत मान्यतामा राखिने श्रद्धा; भक्तिभाव; आस्था।

३. विश्वास।

⟵ फेरि सूचीमा जानुहोस्