गृह · शब्दकोश
१. आस्था; श्रद्धा।
२. कुनै काम, कुरो, व्यक्ति, मत, नीति आदिप्रति हुने सत्यताको धारणा; दृढ आस्था; पत्यार।
३. नेपालको तराईमा बसोबास गर्ने गनगाई जातिको एक थर।
४. भरोसा; आड।
⟵ फेरि सूचीमा जानुहोस्