महत्त्व

[ना.]

१. आवश्यकता; जरुरत

२. उत्तमता; श्रेष्ठता

३. ऐश्वर्य

४. महान् हुनुको पन वा अवस्था; विशालता; महत्ता

५. विशेषता