गृह · शब्दकोश
१. ऐना।
२. कुनै वस्तु वा क्रियाको पूर्णता तथा उत्तमताको खास नमुना वा स्तर।
३. टीका; व्याख्या।
४. डोटी जिल्लामा रहेको एक गाउँपालिका।
५. रूप, गुण र विचारको अनुकरण गर्न सुहाउँदो व्यक्ति, वस्तु वा सिद्धान्त।
६. सत् र न्यायी स्वभाव भएको (व्यक्ति)।
⟵ फेरि सूचीमा जानुहोस्