गृह · शब्दकोश

आस्था

[ना.]

१. दिलैदेखि जागेको सम्मान; अखण्ड विश्वास; श्रद्धा।

२. विश्वास; पत्यार।

३. सहारा; आलम्बन; भरोसा।

⟵ फेरि सूचीमा जानुहोस्