गृह · शब्दकोश

सर्धाइँ

[ना.]

१. कुनै काम वा वस्तुप्रतिको चाख; कुनै कुराप्रतिको अभिरुचि; चाहना; चाह।

२. खाने इच्छा; तृष्णा; तिर्सना।

⟵ फेरि सूचीमा जानुहोस्