गृह · शब्दकोश

तथा

[ना.]

कुनै काममा सल्लाहले गरिने निधो; पक्कापक्की; निश्चय; ठेगान।

[संयो.]

१. त्योजस्तो; उस्तो; त्यस्तै किसिमले।

२. र; अनि।

⟵ फेरि सूचीमा जानुहोस्