गृह · शब्दकोश
देवदेवीको पूजामा चढाइने र विशिष्ट व्यक्तिका स्वागत तथा सम्मानमा मालाका रूपमा प्रदान गरिने सेतो, पहेँलो र ढाकाबुट्टे पातलो सानो, घाँटीमा एक फन्को मार्न हुने कपडाको उपहार।
⟵ फेरि सूचीमा जानुहोस्