१. कुनै चिजको प्राप्ति, समृद्धि, विनाश आदिबारे मनमा लाग्ने आशा; यस्तो होस्, उस्तो होस् भन्ने कुराको कामना; अभिलाषा।
२. चाहना; लालसा।