गृह · शब्दकोश
१. अतिथि, मान्यजन वा प्रिय व्यक्ति आउँदा अगाडि गएर गरिने अभिनन्दन।
२. कसैको विचार, कथन आदिलाई अनुकूल वा उत्तम ठानेर ग्रहण गर्ने वा स्वीकार गर्ने काम वा त्यस्तो हाउभाउ।
३. कुनै औपचारिक सभा, समारोहमा त्यसरी नै गरिने अभ्यर्थना।
⟵ फेरि सूचीमा जानुहोस्