गम्छा

[ना.]

घाँटीमा बेरिने, आङ पुछ्ने र कछाडका रूपमा समेत प्रयोग गरिने पातलो लाम्चो रुमाल