अत्रि

[ना.]

वर्तमान सप्तम वैवश्वत मन्वन्तरका सप्तर्षिहरू कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठमध्ये एक ऋषि; धर्मशास्त्रका प्रवर्तक र अत्रि संहिताका निर्माता; अत्रिगोत्रका प्रवर्तक