गृह · शब्दकोश
१. कार्चोपी भरेकोजस्तो रङ्गीबिरङ्गी बुट्टा हुने, पहिले ढाका सहरमा बन्ने गरेकाले त्यसै नामबाट प्रसिद्ध दामी कपडा।
२. तेह्रथुम, पाल्पातिर तानमा बुनिने विभिन्न रङ्गको कपडा।
३. बङ्गलादेशको राजधानी।
४. ढाकाको कपडाबाट बनाइएको वा तयार पारिएको।
५. मारवाडी समुदायको एक थर।
⟵ फेरि सूचीमा जानुहोस्