गृह · शब्दकोश
१. आपसको सद्भावना; मित्रता; मैत्री।
२. ढङ्ग; छाँट।
३. परस्पर भेट्ने काम; मिलाप; समागम।
४. प्रकार; तरिका।
५. प्रेम; प्रीति।
६. मिश्रण; मिलावट।
७. सङ्गीतशास्त्रमा एक प्रकारको थाट।
८. समाज; सभा।
१. हुलाक व्यवस्था; हुलाकी वस्तु ओसार्ने यातायातको साधन; डाँकगाडी।
२. हुलाकद्वारा वितरण गरिने चिठी, पार्सल आदि डाँक।
नासपाती जातको केही सानो प्रकारको एक फल; मयल।
⟵ फेरि सूचीमा जानुहोस्