गृह · शब्दकोश

डाँकगाडी

[ना.]

१. प्रमुख स्थानहरूमा मात्र रोकिने द्रुतगामी मोटर, रेल आदि सवारी।

२. हुलाकका चिठीपत्र आदि ओसारपसार गर्ने मोटर, रेल आदि सवारी।

⟵ फेरि सूचीमा जानुहोस्