यातायात
[ना.]
१. आउने, जाने
काम
;
आवतजावत
;
आवागमन
।
२.
आवागमन
का जल,
स्थल
र
वायु
मार्गमध्ये
कुनै
पनि
साधन
;
बाटोघाटो
।