चिठी

१. कार्यालयले कुनै संस्था वा व्यक्तिलाई सम्बोधन गरी पठाउने खास प्रकारको लेखोट (पत्र, परिपत्र, सूचना इ.)।

२. कुनै व्यक्तिले संस्था वा विशिष्ट व्यक्तिका नाममा लेखेको दर्खास्त; निवेदन

३. टाढा बसेको आफन्त वा परिचित व्यक्तिलाई हुलाकमार्फत वा कसैमार्फत पठाइने लिखित खैखबर