सङ्गीतशास्त्र

[ना.]

सङ्गीतका सैद्धान्तिक तथा व्यावहारिक कुरा, नियम, विधि, शैली, शिल्प आदिको विवेचना गरिएको शास्त्र; गायनविद्या।