प्रेम
[ना.]
१. कुनै विषय, वस्तु वा व्यक्तिको स्वभाव एवं गुणप्रति मनमा उत्पन्न हुने आकर्षण वा आत्मीयता; अनुराग।
३. रूप, गुण, स्वभाव, सामीप्य वा कामवासना आदिका कारणले स्त्री र पुरुषमा परस्पर हुने अनुराग; प्यार; प्रीति।