सभा

[ना.]

१. कुनै उद्देश्य पूर्तिका निम्ति सङ्गठित सङ्घ वा संस्था

२. परिधि; वृत्त

३. प्रवचन, भाषण, छलफल, विचार आदिका निम्ति एकत्रित जनसमूह; सार्वजनिक भेला

४. सभा भवन; बैठक

५. सूर्य वा चन्द्रमाको वरिपरि देखिने विम्ब वा मण्डल