गृह · शब्दकोश

समाज

[ना.]

१. एउटै रहनसहन, व्यवस्था, धर्म आदि अँगाल्ने वा एकै स्थानमा बसोबास गर्ने मानिसहरूको समूह।

२. कुनै विशेष उद्देश्य लिएर सङ्गठन गरिएको संस्था वा सङ्घ।

३. सज्जनहरू भेला भई बस्ने ठाउँ।

⟵ फेरि सूचीमा जानुहोस्