गृह · शब्दकोश

समागम

[ना.]

१. एकै ठाउँमा धेरै मानिसको भेला; जमघट; सङ्गम।

२. नजिक वा अगाडि आउने वा पर्ने काम; भेट; मुलाकात।

३. सम्भोग।

⟵ फेरि सूचीमा जानुहोस्