गृह · शब्दकोश

वितरण

[ना.]

१. कुनै नदी आदि तर्ने काम; पार गर्ने काम।

२. कुनै वस्तु तोकिएअनुसार बाँड्ने काम; बाँडचुँड; बाँडफाँट।

३. प्रदान; अर्पण; समर्पण।

⟵ फेरि सूचीमा जानुहोस्