डाँक

[ना.]

कुनै वस्तुको लिलाम गर्दा बढिबढाउ, घटिघटाउ आदिमा मोल तोक्ने बोली

[ना.]

१. चिठीपत्र आदि ओहोरदोहोर गराइने सरकारी प्रबन्ध; हुलाक व्यवस्था

२. ठाउँ ठाउँमा वासको प्रबन्ध गर्नलाई सवारीभन्दा पहिले जाने डफ्फा

३. लामो यात्रामा छिटो पुग्न थाकेका वाहनहरूलाई बिचमा छाडी अर्को वाहन फेर्ने काम