गृह · शब्दकोश

प्रीति

[ना.]

१. स्त्रीको पुरुषका हृदयमा र पुरुषको स्त्रीका हृदयमा बसेको प्यार; पिरती; प्रेम; अनुराग।

२. स्नेह; ममता; माया।

⟵ फेरि सूचीमा जानुहोस्