हुलाक

[ना.]

१. चिठीपत्रपार्सल आदि लिने, ल्याउने र लैजाने व्यवस्था गर्ने सरकारी अड्डा; डाँक

२. डाँकबाट आवतजावत गर्ने सामग्री; चिठीपत्र, पार्सल आदि