हुलाकी
[वि.]
१.
हुलाक
मा आएका
चिठीपत्र
ओसारपसार
तथा
वितरण
गर्ने
कर्मचारी
।
२. डाँकसम्बन्धी;
हुलाक
को।