गृह · शब्दकोश

मयल

[ना.]

केही सानो र टर्रो स्वाद भएको एक जातको नास्पाती।

[ना.]

१. दोष; विकार।

२. फोहोर; कस।

३. शरीरबाट निस्कने विकार (कफ, पसिना, विष्ठा आदि)।

⟵ फेरि सूचीमा जानुहोस्