गृह · शब्दकोश

परस्पर

[ना.]

१. आफू आफूमा; एकअर्काका साथ; आपसमा।

२. आफू आफू; आफन्त; आपस।

⟵ फेरि सूचीमा जानुहोस्