गृह · शब्दकोश

मिलावट

[ना.]

१. मिलाइने वस्तु; कसर।

२. मिलाउने काम; मिलान।

३. मिसावट।

४. राम्रा, नराम्रा अनेक थोक वा वस्तुको मिश्रण गरी बिगार्ने काम ; अपमिश्रण; छ्यासमिसेपन।

⟵ फेरि सूचीमा जानुहोस्