ढङ्ग

[ना.]

१. कसैमा हुने असल वा खराब स्वभाव; बानीबेहोरा

२. काम गर्ने पद्धति, शैली, सिप, ढाँचा वा छाँट

३. कुनै विषयको किसिम वा प्रकार