कूट

[वि.]

१. अप्ठेरो वा उत्तर दिन कठिन प्रश्न

२. थुप्रो; रास

३. पर्वतको शिखर; टाकुरो

४. पहेली; प्रहेलिका

५. मन्दिर, दरबार आदिका शिखरको गजुर

६. माया; छल; कपट

७. रहस्यपूर्ण तथा अनेक अर्थ लाग्ने कविता वा रचना

८. लिही

९. निश्चल; अडिलो

१०. झुटो बोल्ने; मिथ्यावादी

११. दुर्गम; दुर्बोध