गृह · शब्दकोश

थुप्रो

[वि.]

१. अत्यन्त; निकै।

२. राशि; रास; डङ्गुर; खात; लक्कु (पैसाको)।

३. धेरै; अनेक; अनगन्ती।

४. भद्दा मोटो; थसुल्लो; गान्टो; स्त्री. थुप्री।

⟵ फेरि सूचीमा जानुहोस्