गृह · शब्दकोश

गजुर

[ना.]

देवदेवीका मन्दिरमा राखिने शिखरका आकारको ठाडो चुच्चे धुरी; कलश।

[ना.]

गाईबस्तुलाई घाँस खुवाइने पिपलका जस्ता पात भएको एक रुखे घाँस।

⟵ फेरि सूचीमा जानुहोस्