गृह · शब्दकोश

टाकुरो

[ना.]

१. गजुर; धुरी।

२. समतल जमिनभन्दा माथि उठेको भूभाग; पहाडको टुप्पो; चुचुरो; शिखर।

⟵ फेरि सूचीमा जानुहोस्