गृह · शब्दकोश

कपट

[ना.]

१. छकाएर; झुक्याएर वा सत्यलाई लुकाएर कसैलाई दिइने धोका; छल; छकावट।

२. मनमा लुकेको दुष्ट भावना वा विचार।

३. सुन, चाँदी आदिमा सुटुक्क मिसाइएको अर्को पदार्थ; कसर; दोष; कैफत।

⟵ फेरि सूचीमा जानुहोस्