गृह · शब्दकोश
१. कुनै प्रश्न, शङ्का आदिको समाधानका निम्ति भनिने कुरो; जबाफ।
२. पछि आउने समय।
३. परीक्षामा सोधिएका प्रश्नको लिखित वा मौखिक रूपमा दिइने जबाफ।
४. सूर्योदय भएतिर मुख फर्काउँदा देब्रेतिर पर्ने दिशा।
५. पछिको; पछिल्लो।
⟵ फेरि सूचीमा जानुहोस्