गृह · शब्दकोश

रचना

[ना.]

१. कल्पना; तर्जुमा; अजमाइस।

२. निर्माण भएको वास्तु, मूर्ति, ग्रन्थ आदि।

३. फूल, खरानी, हलेदो आदि मिलाई पिसेर बनाइएको, टिका लगाउने काममा प्रयोग गरिने रातो धुलो; रोरी; रोचना।

४. बनाउने काम; निर्माण गर्ने काम।

५. बनाउने कुशलता वा प्रविधि; निर्माणकला।

६. व्यवस्था; प्रबन्ध।

⟵ फेरि सूचीमा जानुहोस्