निश्चल
[वि.]
१. नबदलिने;
परिवर्तन
नहुने
।
२.
हलचल
नगर्ने; चल्न वा
हल्लन
नसक्ने; नचलेको;
स्थिर
।