पर्वत

[ना.]

१. चट्टान

२. दशनामी सन्न्यासीहरूको एक थर।

३. नेपालको गण्डकी प्रदेशमा पर्ने एक जिल्ला

४. पहाड; डाँडो; शैल

५. वेदमा प्रसिद्ध एक देवर्षि