दुर्गम

[वि.]

१. अप्ठ्यारो; विकट

२. मुस्किलले मात्र जान्न सकिने।

३. मुस्किलसँग मात्र जान सकिने; पुग्न कठिन (ठाउँ)।