गृह · शब्दकोश
१. उत्तर लुकेको प्रश्न; अत्तो; कूट; प्रहेलिका; अड्को।
२. गम्भीर रहस्य।
३. भ्रमात्मक वा घुमाउरो किसिमले दिएको लक्षणका आधारमा कुनै वस्तुको नाउँ वा उत्तर दिनुपर्ने जटिल शब्द वा वाक्य।
४. हत्तपत्त बुझ्न नसकिने जटिल कुरो; कठिन समस्या।
⟵ फेरि सूचीमा जानुहोस्