गृह · शब्दकोश

कठिन

[वि.]

१. कडा; कठोर; साह्रो।

२. सजिलोसित वा चाँडै गर्न नसकिने; गाह्रो; अप्ठ्यारो; मापाको; मुस्किल।

⟵ फेरि सूचीमा जानुहोस्