गृह · शब्दकोश

अनेक

[वि.]

१. असङ्ख्य; अनगन्ती; बेगन्ती।

२. दुई वा दुईभन्दा बढी; धेरै; कैयौँ।

३. धेरै थरी; विभिन्न; नाना; बहु।

⟵ फेरि सूचीमा जानुहोस्