गृह · शब्दकोश
थुप्रो; राशि।
१. कोलाहल।
२. गोपगोपीहरूका साथ कृष्णले गरेको प्रसिद्ध क्रीडा वा अचेलको धाननाचको जस्तो नाचखेल; रासलीला।
३. शब्द; ध्वनि।
१. बग्गीको सवार बस्ने ठाउँ।
२. बागडोर; लगाम।
⟵ फेरि सूचीमा जानुहोस्